General Worker
Eva Samyog Traders Pvt.Ltd.

अन्तिम मिति:   2026 Mar 24

खाली पद : 1 people
स्थान : Sanobharyang Swayambhu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएको पारस्परिक र टोली कार्य कौशल

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब हप्तामा एक दिनको छुट्टी
कामको विवरण
  1. Unilever का उपभोक्ता वस्तु (Consumer Goods / FMCG) उत्पादनहरू लोड र अनलोड गर्नु।

  2. गोदाममा सामानको व्यवस्थापन र सजावट गर्नु।

  3. सामानको सुरक्षित भण्डारण र स्थानान्तरण सुनिश्चित गर्नु।

  4. दैनिक कामकाजमा सहयोग र आवश्यक उपकरणको तयारी गर्नु।

  5. वितरणका लागि सामान तयार गर्नु र लोड गर्ने प्रक्रियामा मद्दत गर्नु।

  6. टिमसँग समन्वय गरेर कार्यसम्पादन गर्नु।

  7. कामको दौरान सफाइ र सरसफाइ कायम राख्नु।

  8. आवश्यकताअनुसार अन्य सामान्य सहयोगी कार्यहरू गर्नु।

नोट: ड्युटी समय: बिहान ८ बजे देखि बेलुका ४ बजे सम्म। हप्तामा १ दिन छुट्टी।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन