| खाली पद | : | 20 people |
| स्थान | : | Bungamati Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल बलियो सिक्ने क्षमताव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुककार्य मानकहरू:
समय तालिका मिलाउने ठूलो उपकरण सञ्चालन गर्ने क्षमता वफादार र लचीलापन Ability to grasp the work learningआवश्यक ज्ञान:
Knowledge about wood carving Ability to follow instructions Familiarity with common tools Knowledge about creating design in woodsसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब तलब कम्पनीको मापदण्ड अनुसारJob Description:
Perform wood carving, polishing, and finishing work.
Learn to use basic tools and machines during work.
Assist senior workers in daily workshop tasks.
Keep the workplace clean and safe.
1-month training provided – Fresher can also apply, Experienced are also welcome
Vacancy: 20 persons
काठ कुँदाइ, पोलिस र फिनिसिङका साधारण कामहरूमा सहयोग गर्नु।
कामको क्रममा सामान्य औजार तथा मेसिन प्रयोग गर्न सिक्नु।
वरिष्ठ कामदारलाई दैनिक कार्यमा सहयोग गर्नु।
कार्यस्थल सफा र सुरक्षित राख्नु।
१ महिनाको तालिम उपलब्ध – अनुभव आवश्यक छैन।
दरखास्त संख्या: २० जना
👉 फ्रेसरहरूलाई स्वागत छ 👉 सीप सिक्ने र आम्दानी गर्ने राम्रो अवसर