This Job Has expired
General Worker
Patan Devi construction

अन्तिम मिति:   2026 Jan 06

खाली पद : 50 people
स्थान : Chitwan, Bharatpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ बलियो कार्य र समय व्यवस्थापन क्षमता बलियो सिक्ने क्षमता

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. ढुंगा बोक्ने, सिमेन्ट, बालुवा जस्ता निर्माण सामग्री बोक्ने

  2. पहिरो गएको ठाउँमा पर्खाल (Retaining Wall) निर्माणमा सहयोग गर्ने

  3. हाईवे सडक मर्मत तथा निर्माण कार्यमा सहायकको रूपमा काम गर्ने

  4. सडक किनार सफा गर्ने तथा पहिरो हटाउने काममा सहयोग गर्ने

  5. मिस्त्री तथा सुपरभाइजरको निर्देशन अनुसार काम गर्ने

  6. औजार तथा सामग्री सुरक्षित रूपमा प्रयोग गर्ने

  7. कार्यस्थलको सरसफाइ र सुरक्षा कायम राख्ने

  8. आवश्यकता अनुसार भारी शारीरिक श्रम गर्ने

Note:

काम क्षेत्र: धादिङदेखि चितवनसम्म (Highway Area)

ज्याला: रु. 800 प्रति दिन


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन