| खाली पद | : | 1 people |
| स्थान | : | Machhapokhari, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता Responsibility and discipline Ironing and folding skills Packing and labeling skills Garment finishing knowledge टिम वर्किङव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक सद्भाव सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
Ability to maintain product quality Basic knowledge of garment handling Ability to work in fast paced environmentसुविधाहरू:
दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलबकपडाहरू आइरन (Iron) गर्ने र फिनिसिङ गर्ने
कपडाहरू फोल्ड, प्याकिङ र लेबलिङ गर्ने
तयार भएका कपडाहरू गुणस्तर अनुसार चेक गर्ने
सिलाइ पछि आएका कपडाहरू व्यवस्थित रूपमा मिलाउने
प्याकिङ सामग्री (ब्याग, ट्याग आदि) तयार गर्ने
गार्मेन्ट उत्पादनहरू सफा र व्यवस्थित राख्ने
गोदाम (store) मा कपडाहरू मिलाउने र व्यवस्थापन गर्ने
अन्य स्टाफलाई आवश्यक सहयोग गर्ने
दैनिक काम समयमै पूरा गर्ने
नोट: ड्युटी समय बिहान ९:०० बजेदेखि बेलुका ६:३० बजेसम्म हुनेछ।