खाली पद | : | 2 people |
स्थान | : | Baluwatar, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 15,000.00 - 20,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
व्यक्तिगत गुणहरू:
नम्र स्वभाव जिम्मेवारी वहन गर्न सक्ने काममा सधैं तत्पर रहनेआवश्यक ज्ञान:
Knowledge of gardeningसुविधाहरू:
कम्पनी सम्झौता अनुसारबगैचाको बोट बिरुवाहरू रोप्ने ,सार्ने , मलजल गर्ने रआवश्यक परेको खन्डमा रसायनहरूको प्रयोग गर्ने
बगैचामा प्रयोग हुने उपकरण र आपूर्तिहरूको सही तरिकाले प्रयोग गर्ने र आवश्यक परे मर्मत गर्ने अनि कार्यस्थलको सुरक्षा र वातावरणको सुधारलाई ध्यान दिने
तोकिए अनुसार विभिन्न काम र कर्तब्यहरु पूर्वनिर्धारित गर्ने
फूलहरू, झाडीहरू, रूखहरूको राम्रो व्यवस्थापन गर्ने
आवश्यकता अनुसार विभिन्न मर्मत गतिविधिहरूमा सहयोग गर्ने
बगैचाबाट फोहोरहरू उठाएर सफा राख्ने
बगैंचा सम्बन्धी समस्यामा व्यवस्थापनलाई जानकारी दिने
सिंचाई र सिंचाई प्रणाली व्यवस्थापन गर्ने
बिरुवा र बगैंचाको आवश्यकताहरूको लागत लिखित उद्धरणहरू सहित व्यवस्थापनलाई जानकारी दिने
Note- Should be able to work at any shift.