This Job Has expired
Gardener
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 May 29

खाली पद : 1 people
स्थान : Swayambhu Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बगैँचापालन सम्बन्धी क्रियाकलाप

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. बगैचाको बोट बिरुवाहरू रोप्ने ,सार्ने , मलजल गर्ने रआवश्यक परेको खन्डमा रसायनहरूको प्रयोग गर्ने

  2. बगैचामा प्रयोग हुने उपकरण र आपूर्तिहरूको सही तरिकाले प्रयोग गर्ने र आवश्यक परे मर्मत गर्ने अनि कार्यस्थलको सुरक्षा र वातावरणको सुधारलाई ध्यान दिने

  3. तोकिए अनुसार विभिन्न काम र कर्तब्यहरु पूर्वनिर्धारित गर्ने

  4. फूलहरू, झाडीहरू, रूखहरूको राम्रो व्यवस्थापन गर्ने

  5. आवश्यकता अनुसार विभिन्न मर्मत गतिविधिहरूमा सहयोग गर्ने

  6. बगैचाबाट फोहोरहरू उठाएर सफा राख्ने

  7. बगैंचा सम्बन्धी समस्यामा व्यवस्थापनलाई जानकारी दिने

  8. सिंचाई र सिंचाई प्रणाली व्यवस्थापन गर्ने

  9. बिरुवा र बगैंचाको आवश्यकताहरूको लागत लिखित उद्धरणहरू सहित व्यवस्थापनलाई जानकारी दिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन