Gardener
High dambarpur resort

अन्तिम मिति:   2026 Feb 26

खाली पद : 1 people
स्थान : Nijgadh Baazar, Nijgadh, Madhesh Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन कडा परिश्रम सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. बगैचाको बोट बिरुवाहरू रोप्ने ,सार्ने , मलजल गर्ने रआवश्यक परेको खन्डमा रसायनहरूको प्रयोग गर्ने

  2. बगैचामा प्रयोग हुने उपकरण र आपूर्तिहरूको सही तरिकाले प्रयोग गर्ने र आवश्यक परे मर्मत गर्ने अनि कार्यस्थलको सुरक्षा र वातावरणको सुधारलाई ध्यान दिने

  3. तोकिए अनुसार विभिन्न काम र कर्तब्यहरु पूर्वनिर्धारित गर्ने

  4. फूलहरू, झाडीहरू, रूखहरूको राम्रो व्यवस्थापन गर्ने

  5. आवश्यकता अनुसार विभिन्न मर्मत गतिविधिहरूमा सहयोग गर्ने

  6. बगैचाबाट फोहोरहरू उठाएर सफा राख्ने

  7. बगैंचा सम्बन्धी समस्यामा व्यवस्थापनलाई जानकारी दिने

  8. सिंचाई र सिंचाई प्रणाली व्यवस्थापन गर्ने

  9. बिरुवा र बगैंचाको आवश्यकताहरूको लागत लिखित उद्धरणहरू सहित व्यवस्थापनलाई जानकारी दिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन