This Job Has expired
Furniture Mistry/ Helper
Hypen Construction Pvt. Ltd

अन्तिम मिति:   2026 Feb 04

खाली पद : 2 people
स्थान : Chamati, Kathmandu, Bagmati Province
तलब :
NRs. 35,000.00 - 40,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

काठ काम र बढ़ई सीप Ply and wood Furniture skill hardware fitting

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

टिम समन्वय

आवश्यक ज्ञान:

कै समयमा विभिन्न काम गर्ने गतिविधि Knowledge about wood carving

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानी
कामको विवरण
  1. सबै प्रकारका फर्निचर, मोड्युलर किचन, वार्डरोब, पार्टिशन, फर्मिका र हार्डवेयर फिटिङको काम गर्ने क्षमता।

  2. प्लाइवुड र काठको फर्निचर बनाउन, मर्मत गर्न र सजाउने सीप।

  3. फर्निचर डिजाइन अनुसार मापन, काटाइ र जोड्ने काम।

  4. मोड्युलर किचन र वार्डरोबको फिटिङ र असेंब्लीमा दक्ष।

  5. पार्टिशन, फर्मिका, र अन्य सजावटी सामग्रीको सटीक प्रयोग।

  6. कार्यस्थलमा सामग्रीको सुरक्षा र उपकरणको व्यवस्थित प्रयोग।

  7. सहकर्मीहरूसँग मिलेर काम गर्ने र हेल्परलाई सहयोग गर्ने।

  8. ग्राहकको माग अनुसार फर्निचरको गुणस्तर र प्रस्तुति सुनिश्चित गर्ने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन