Front Desk Officer
Varosa Services Pvt.Ltd.

अन्तिम मिति:   2025 May 20

खाली पद : 7 people
स्थान : Dhulikhel Area, Dhulikhel, Bagmati Province
तलब :
NRs. 20,000.00 - 25,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

कम्प्युटर सीप लेखा रिपोर्टिङ रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता वार्ता कौशल व्यवस्थापन कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार राम्रो तथा सकारात्मक सोचाई भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने आफ्नो सीप र ज्ञान विकास गर्न उत्साह भएको

कार्य मानकहरू:

should have hotel management background

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण
  1. ग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने, निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने

  2. ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने

  3. कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने

  4. दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने

  5. फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने

  6. सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने

  7. सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने

  8. कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने

  9. सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने

  10. क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन