This Job Has expired
Front Desk Computer Officer
Windy Hill Health And Wellness

अन्तिम मिति:   2024 Nov 20

खाली पद : 1 people
स्थान : Dhobhighat Manakamana Marga Lalitpur, Lalitpur, Bagmati Province
तलब :
NRs. 18,000.00 - 30,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने लचिलो कम्प्युटर सीप बिक्री र मार्केटिङ रिपोर्टिङ सार्वजनिक भाषण ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने राम्रो अंग्रेजी ज्ञान

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक इमानदार जिम्मेवारी सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको हासिल गर्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

कार्य मानकहरू:

व्यापार समर्थन उच्च संगठित विवरण उन्मुख अेाभरटाइम काम गर्ने निर्णय गर्नेमा राम्रो कौशल

आवश्यक ज्ञान:

Good communication skills Good English knowledge knowledge of computers for scheduling Knowledge about fresha Software

सुविधाहरू:

तलब आपसि समझदारिमा सहयोगी र सुमधुरपुर्ण कार्य वातावरण अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी Commission also provided as per company rules
कामको विवरण
  1. ग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने, निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने

  2. ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने

  3. कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने

  4. दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने

  5. फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने

  6. सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने

  7. सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने

  8. कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने

  9. सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने

  10. क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन