This Job Has expired
Front Desk Computer Officer
Todke Hill Resort and home stay

अन्तिम मिति:   2024 Jun 10

खाली पद : 1 people
स्थान : Todke Raghuganga, Raghuganga, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने कम्प्युटर सीप रिपोर्टिङ

व्यक्तिगत गुणहरू:

समय व्यवस्थापन गर्ने क्षमता इमानदार वफादार र लचीलोपन लचिलो दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने

कार्य मानकहरू:

व्यापार समर्थन निर्णय गर्नेमा राम्रो कौशल अेाभरटाइम काम गर्ने

आवश्यक ज्ञान:

Front desk all related all round work

सुविधाहरू:

कम्पनी नीति अनुसार लोडिङ र खाना उपलब्ध
कामको विवरण
  1. ग्राहकहरुलाई फ्रन्ट डेस्कमा बसेर स्वागत गर्ने, निर्देशन गर्ने आवश्यक परेमा जानकारी दिने

  2. ग्राहकहरुको फोनको जवाफ राम्रोसँग दिने र आवश्यक परेमा फोन कल फर्वार्ड गर्ने

  3. कर्मचारीअथवा संगठनका ठुला व्यक्तिहरुलाइ आधारभूत र सही जानकारी प्रदान गर्ने

  4. दैनिक प्राप्त गरेका मेलहरूको रेकर्ड राख्ने र वितरण गर्ने

  5. फाइलिङ, फोटोकपी, फ्याक्सिङ अन्य लिपिक रिसेप्शनिस्ट कर्तव्यहरू पुरा गर्ने

  6. सुरक्षा प्रक्रियाहरू अपनाएर र अपरिचित व्यक्तिहरुलाइ संगठन भित्र जान नदिएर कार्यालयमा सुरक्षा कायम गर्ने

  7. सुनीक्षीत ठाउँ र यात्राको व्यवस्थ गर्ने र भाउचरहरू तयार गर्ने

  8. कार्यालयको खर्च र लागतको रेकर्ड राख्ने

  9. सबै आवश्यक स्टेशनरी र सामग्री (जस्तै कलम, फारम, र ब्रोशर) सहित रिसेप्सन एरिया सफा राख्ने

  10. क्यालेन्डरहरू अपडेट गर्ने र बैठकहरूको तालिका बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन