This Job Has expired
Front Desk Incharge
Hotel Link Asia

अन्तिम मिति:   2026 Jul 17

खाली पद : 1 people
स्थान : Airport, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाबमा काम गर्ने क्षमता कम्प्युटर सीप ग्राहक ह्यान्डलिंग बलियो सिक्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

सद्भाव सिक्न इच्छुक वफादार र लचीलोपन विनम्र विश्वाशसिलो कडा परिश्रम सकारात्मक बिचार भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

अगाडि डेस्कको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. सेवाग्राही तथा आगन्तुकलाई सम्मानपूर्वक स्वागत तथा आवश्यक जानकारी प्रदान गर्ने।

  2. फोन कल, पत्राचार तथा आगन्तुक अभिलेख व्यवस्थित रूपमा राख्ने।

  3. सम्बन्धित विभागसँग समन्वय गरी सेवाग्राहीलाई आवश्यक सहयोग उपलब्ध गराउने।

  4. फ्रन्ट डेस्कलाई सधैं सफा, व्यवस्थित तथा सञ्चालनयोग्य अवस्थामा राख्ने।

  5. कार्यालयका नियम, नीति तथा अनुशासनको पालना गर्ने।

  6. प्राप्त हुने कागजात, सन्देश तथा आवश्यक विवरणहरू सुरक्षित रूपमा व्यवस्थापन गर्ने।

  7. व्यवस्थापनबाट तोकिएका अन्य जिम्मेवारीहरू समयमै सम्पन्न गर्ने।

    नोट: ड्युटी समय बिहान ७:०० बजे देखि साँझ ७:०० बजे सम्म हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन