Front Desk Associates
Purna's Museum Resort

अन्तिम मिति:   2026 Jul 17

खाली पद : 2 people
स्थान : Godawari Lalitpur, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको फ्रन्ट अफिस सञ्चालन उत्कृष्ट संचार कौशल फ्रन्ट डेस्क गतिविधिहरू व्यवस्थापन गर्ने

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार दयालु र सहयोगी स्वभाबको सहानुभूति वफादार र लचीलोपन विनम्र कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

नेपाली र अङ्ग्रेजी दुवैमा राम्रो कमाण्ड हुनुपर्छ

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्र
कामको विवरण
  1. अतिथिहरूलाई प्रत्यक्ष, फोन तथा सामाजिक सञ्जालमार्फत विनम्र र व्यावसायिक रूपमा सेवा प्रदान गर्ने।

  2. इमेल तथा OTA (Online Travel Agency) मार्फत आएका बुकिङ र सोधपुछहरूको व्यवस्थापन गर्ने।

  3. होटलको सफ्टवेयर छिटो सिकेर कोठा बुकिङ, KOT, बिलिङ तथा अन्य दैनिक कार्यहरू सञ्चालन गर्ने।

  4. अतिथिसँग शिष्ट र व्यावसायिक व्यवहार कायम राख्ने।

  5. अतिथिहरूको गुनासो तथा समस्याहरूलाई प्रभावकारी रूपमा समाधान गर्ने।

  6. चेक–इन तथा चेक–आउट प्रक्रिया सहज रूपमा सम्पन्न गर्ने।

  7. अतिथिहरूलाई होटलका सेवा, सुविधा तथा आवश्यक जानकारी प्रदान गर्ने।

  8. दैनिक नगद तथा बिलिङ सम्बन्धी अभिलेखहरू सही रूपमा व्यवस्थापन गर्ने।

  9. अन्य विभागहरूसँग समन्वय गरी अतिथिलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्ने।

  10. रिसेप्सन क्षेत्र सफा, व्यवस्थित र स्वागतयोग्य अवस्थामा राख्ने।

    नोट: कार्य समय दैनिक ८.५ घण्टा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन