This Job Has expired
Food and Beverage Supervisor
Hotel Annapurna View Sarangkot

अन्तिम मिति:   2026 Jul 20

खाली पद : 2 people
स्थान : Pokhara, Pokhara, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बार्टेन्डिङ कौशल खाना र पेय सेवाको राम्रो ज्ञान खाद्य र पेय पदार्थ सञ्चालन बरिस्ता सीप र ज्ञान

व्यक्तिगत गुणहरू:

सद्भाव इमानदार दयालु र सहयोगी स्वभाबको वफादार र लचीलोपन कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Knowledge about bartending

सुविधाहरू:

स्वास्थ्य बीमा सामाजिक सुरक्षा कोष (SSF) दशैं बोनस यात्रा भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. खाद्य तथा पेय सेवाको दैनिक सञ्चालनको सुपरिवेक्षण गर्ने।

  2. सेवा कर्मचारीहरूको कार्य विभाजन तथा अनुगमन गर्ने।

  3. ग्राहकलाई गुणस्तरीय सेवा प्रदान भएको सुनिश्चित गर्ने।

  4. ग्राहकको गुनासो तथा सुझावको उचित व्यवस्थापन गर्ने।

  5. खाद्य सुरक्षा तथा सरसफाइ मापदण्ड पालना भएको सुनिश्चित गर्ने।

  6. स्टक तथा आवश्यक सामग्रीको निगरानी गर्ने।

  7. कर्मचारीहरूको हाजिरी तथा अनुशासनको अनुगमन गर्ने।

  8. सेवा क्षेत्र सफा, व्यवस्थित तथा सञ्चालन योग्य राख्ने।

  9. दैनिक बिक्री तथा सञ्चालन सम्बन्धी प्रतिवेदन व्यवस्थापनलाई उपलब्ध गराउने।

  10. व्यवस्थापनले तोकेका अन्य सम्बन्धित कार्य सम्पन्न गर्ने।


नोट:

ड्युटी समय: ८ (आठ) घण्टा।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन