This Job Has expired
Food and Beverage Manager
Secure Hospitality

अन्तिम मिति:   2025 Jul 09

खाली पद : 1 people
स्थान : Battisputali, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

नेतृत्व ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता टिम वर्किङ समस्या समाधान गर्ने सीप स्रोत र साधनलाई सही ढंगले जुटाउन सक्ने

व्यक्तिगत गुणहरू:

इमानदार कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने हासिल गर्न इच्छुक सद्भाव सिक्न इच्छुक सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब करियर विकासको अवसर खाना र बसोबासको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. Plan, organize, and oversee the operations of all food and beverage outlets.

  2. Ensure high quality of food, beverages, and service is maintained consistently.

  3. Monitor inventory levels, order supplies, and manage budgets effectively.

  4. Hire, train, and supervise F&B staff, ensuring excellent customer service.

  5. Develop menus in coordination with chefs and manage pricing strategies.

  6. Ensure compliance with health, safety, and hygiene regulations.

  7. Handle customer feedback and resolve complaints efficiently.

  8. Promote special events, offers, and F&B marketing activities.

  9. Maintain cost control and improve profitability.

  10. Collaborate with other departments (like Sales & Events) for smooth operations.

मुख्य जिम्मेवारीहरू:

  1. सम्पूर्ण फुड र बेभरिज आउटलेटहरूको योजना बनाउने, व्यवस्थापन गर्ने र अनुगमन गर्ने।

  2. खाना, पेय पदार्थ र सेवाको उच्च गुणस्तर सुनिश्चित गर्नु।

  3. गोदामको स्तर अनुगमन गर्ने, आपूर्ति व्यवस्थापन गर्ने, र बजेट अनुसार खर्च गर्ने।

  4. कर्मचारी भर्ना, तालिम र व्यवस्थापन गर्ने तथा उत्कृष्ट ग्राहक सेवा सुनिश्चित गर्ने।

  5. सेफसँग मिलेर मेनु विकास गर्ने र मूल्य निर्धारण रणनीति बनाउने।

  6. स्वास्थ्य, सुरक्षा र सरसफाइ सम्बन्धी नियमहरूको पालना गराउने।

  7. ग्राहकको प्रतिक्रिया व्यवस्थापन गर्ने र गुनासो समाधान गर्ने।

  8. विशेष कार्यक्रमहरू, अफरहरू, र प्रचार गतिविधिहरूको प्रवर्द्धन गर्ने।

  9. लागत नियन्त्रण गर्ने र नाफा बढाउने।

  10. बिक्री तथा कार्यक्रम विभागसँग सहकार्य गरी संचालनलाई सहज बनाउने।

Note: (A New Opening 4 star Hospitality)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन