लिखित र मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने खुबी भएको
1 जानाले 5 वटा डिसटिब्युटर ह्यान्डल गर्नु पर्ने
योजना बनाउन सक्ने ,स्रोत र साधनलाई सही ढंगले जुटाउन सक्ने र मार्केटिङमा खुबी भएको
डाटा विश्लेषण गर्न सक्ने
मार्केटिङ बजेट प्रबन्धमा खुबी भएको
नेतृत्व गर्न सक्ने क्षमता भएको
धैर्यता भएको र जिम्मेवार गहन गर्न सक्ने
सकारात्मक दृष्टिकोण भएको
विनम्र स्वभाबको
काममा सधैं तत्पर रहने