This Job Has expired
Field Sales Executive
Inesh Global Pvt. Ltd
तलब : NRs. 15,000.00 - 20,000.00 Monthly
स्थान : Kathmandu, Kathmandu, Province No. 3
खाली पद : 50
अन्तिम मिति : 2022-09-03 12:00:43
कामको श्रेणी : मध्य श्रेणी
सिफ्ट : नियमित
कामको प्रकार : पुरै समय

लिङ्ग : प्राथमिकता छैन
उमेर : प्राथमिकता छैन
शिक्षा : S.L.C/ S.E.E Pass (आवश्यक)
कामको अनुभव : 1 Years (आवश्यक)
सीपहरु :
Location Knowledge Problem Solving Customer service Ability to work under pressure Communication
व्यक्तिगत गुणहरू :
Good communication s.. Time manage Skill Presentable Have knowledge to de..

दुई पांग्रेको आवश्यकता : होईन
सुविधाहरू :
As per Company Agreement Salary can be Negotiable
कामको विवरण
  1. लिखित र मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने खुबी भएको

  2. 1 जानाले 5 वटा डिसटिब्युटर ह्यान्डल गर्नु पर्ने

  3. योजना बनाउन सक्ने ,स्रोत र साधनलाई सही ढंगले जुटाउन सक्ने र मार्केटिङमा खुबी भएको

  4. डाटा विश्लेषण गर्न सक्ने

  5. मार्केटिङ बजेट प्रबन्धमा खुबी भएको

  6. नेतृत्व गर्न सक्ने क्षमता भएको

  7. धैर्यता भएको र जिम्मेवार गहन गर्न सक्ने

  8. सकारात्मक दृष्टिकोण भएको

  9. विनम्र स्वभाबको

  10. काममा सधैं तत्पर रहने

Views: 770
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्