This Job Has expired
Sales Executive Field Base
Rojgari Services Pvt.Ltd
तलब : NRs. 12,000.00 - 15,000.00 Monthly
स्थान : shantingar, Kathmandu, Province No. 3
खाली पद : 6
अन्तिम मिति : 2022-10-29 17:57:21
कामको श्रेणी : प्रवेश श्रेणी
सिफ्ट : नियमित
कामको प्रकार : पुरै समय

लिङ्ग : प्राथमिकता छैन
उमेर : प्राथमिकता छैन
शिक्षा : +2 / Intermediate Pass (प्राथमिकता)
कामको अनुभव : आवश्यक छैन
सीपहरु :
Customer service Communication Problem Solving Sales
व्यक्तिगत गुणहरू :
Good communication s.. loyal, flexibility Time manage Skill Presentable
कार्य मानकहरू :
sales man Marketing Representa.. Sales Manager

कामको विवरण

-लिखित र मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने खुबी भएको

-योजना बनाउन सक्ने ,स्रोत र साधनलाई सही ढंगले जुटाउन सक्ने र मार्केटिङमा खुबी भएको

-मार्केटिङ बजेट प्रबन्धमा खुबी भएको\

-सानो ठुलो जस्तो काममा पनि ध्यान दिन सक्ने

-नेतृत्व गर्न सक्ने क्षमता भएको

-राम्रोसँग सुन्न सक्ने क्षमता भएको (चनाखो स्वभाब भएको)

Views: 260
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्