Female Cook
Home Made Food

अन्तिम मिति:   2026 Aug 03

खाली पद : 1 people
स्थान : Sanepa, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल पाक कला र भान्साघर व्यवस्थापन सीपहरू

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

Cooking Knowledge विभिन्न खाना पकाउने ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान

सुविधाहरू:

सकारात्मक र सहयोगी कार्य वातावरण अनुभवको आधारमा प्रतिस्पर्धी तलब करियर विकासको अवसर खाना मात्र
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने

  10. सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने

  11. नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने

  12. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने

नोट:

तुरुन्त आवश्यकता (Urgent Requirement)।

कुनै पनि पूर्व अनुभव आवश्यक छैन, तर अनुभव भएकालाई प्राथमिकता दिइनेछ।

३ महिनाको ट्रायल अवधि रहनेछ।

अत्यधिक प्रेरित (highly motivated) उम्मेदवारलाई तालिम प्रदान गरिनेछ।

अतिरिक्त समय र यातायात छुट्टै प्रदान गरिनेछ र खाना पनि उपलब्ध हुनेछ

सामान्य कार्य समय: बिहान ९ बजे देखि साँझ ७ बजे सम्म (बीचमा १ घण्टा लन्च ब्रेक)।

७:०० बजे पछि ओभरटाइम (OT) सुविधा प्रदान गरिनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन