This Job Has expired
Female Accountant
Binayak Sports Complex

अन्तिम मिति:   2025 Jun 14

खाली पद : 1 people
स्थान : Dolahiti, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

कम्प्युटर सीप वित्तीय विश्लेषण उत्कृष्ट संचार कौशल लेखाको सीप संगठनात्मक कौशल स्वतन्त्र रूपमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन जवाफदेहि कडा परिश्रम सकारात्मक बिचार भएको समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार
कामको विवरण

१. दैनिक लेनदेनको अभिलेख राख्ने, भुक्तानी र प्राप्ति भौचर तयार पार्न

२. बैंक मिलान (Bank Reconciliation Statement) गर्ने र बैंक गतिविधिको निगरानी राख्न

३. मासिक, त्रैमासिक, वार्षिक वित्तीय प्रतिवेदनहरू तयार गर्न

४. कर सम्बन्धी दस्तावेजहरू (TDS, VAT, आदि) तयारी र समयमै दाखिला गर्न

५. बजेटिङ, लागत नियन्त्रण र वित्तीय योजना बनाउने कार्यमा सहयोग गर्न

६. अनलाइन लेखा सफ्टवेयर (जस्तै: Tally, Swastik, आदि) को प्रयोगमा दक्ष हुन

७. ग्राहक तथा आपूर्तिकर्तासँगको वित्तीय मिलान र समन्वय गर्न

८. भुक्तानी अनुरोधहरू समीक्षा गर्ने र अनुमोदन प्रक्रियामा सहयोग गर्न

९. कम्पनीको आन्तरिक लेखा परीक्षण तयारीमा सहयोग पुर्‍याउन

१०. गोपनीयता कायम राख्दै वित्तीय विवरणहरूको सुरक्षा सुनिश्चित गर्न

११. व्यवस्थापनलाई वित्तीय अवस्थाको प्रतिवेदन दिन

१२. आवश्यक परे अन्य प्रशासनिक तथा लेखा सम्बन्धी कामहरूमा सहयोग गर्न


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन