This Job Has expired
Feild Marketing Representives
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 May 04

खाली पद : 2 people
स्थान : Pepsicola Area, Kathmandu, Bagmati Province
तलब :
NRs. 22,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मार्केटिङ क्षमता दबाबमा काम गर्ने क्षमता टिम वर्किङ ग्राहक सेवा सार्वजनिक भाषण उत्कृष्ट संचार कौशल Perfect communication skill in both nepali english

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

Knowledge of Marble Granite slabs virtified tiles

सुविधाहरू:

इन्धन र मर्मत भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. तोकिएको क्षेत्रमा रहेका आवासीय तथा व्यावसायिक निर्माण स्थलहरू नियमित रूपमा भ्रमण गर्ने (Territory Mapping)

  2. घरधनी, ठेकेदार तथा साइट सुपरभाइजरलाई उच्च गुणस्तरका इटालियन मार्बल, ग्रानाइट स्ल्याब र भिट्रिफाइड टायलहरूको बारेमा जानकारी दिने (Product Education)

  3. सम्भावित ग्राहक (निर्णयकर्ता जस्तै: घरधनी/आर्किटेक्ट) को सम्पर्क विवरण संकलन गर्ने र उनीहरूको सामग्री आवश्यकताहरू बुझ्ने (Lead Capture)

  4. निर्माण स्थलहरूमा अनुमति लिएर कम्पनीका स्टिकर वा प्रचार सामग्री राखी ब्रान्डको दृश्यता बढाउने (Branding)

  5. दैनिक रूपमा भ्रमण विवरण तथा प्राप्त लिडहरू सम्बन्धित बिजनेस डेभलपमेन्ट एसोसिएटलाई रिपोर्ट गर्ने (Reporting)

    नोट:

    • कार्य फिल्डमा आधारित हुने भएकाले विभिन्न स्थानहरूमा जानु पर्ने हुन्छ।

    • ड्युटी समय: बिहान ९:३० देखि बेलुका ६:०० बजेसम्म।

    • स्मार्टफोन (GPS तथा फोटो रिपोर्टिङका लागि)

    • दुई पाङ्ग्रे सवारी साधन र मान्य लाइसेन्स (प्राथमिकता)


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन