This Job Has expired
Fast Food Cook
Cake Zone and Cafe

अन्तिम मिति:   2023 Sep 08

खाली पद : 1 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
NRs. 15,000.00 - 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने Cooking Kitchen budgeting ग्राहक सेवा व्यवस्थापन कौशल Fast Food

व्यक्तिगत गुणहरू:

समयमा समयनिष्ठ कडा परिश्रम समय व्यवस्थापन कौशल ग्राहकहरूसँग व्यवहार गर्ने ज्ञान

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी कम्पनी सम्झौता अनुसार
कामको विवरण
  1. ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने

  2. एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने

  3. मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने

  4. खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने

  5. कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने

  6. ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने

  7. ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने

  8. खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने

  9. भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन