This Job Has expired
Fast Food Cook
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Sep 19

खाली पद : 1 people
स्थान : Shivachowk Jorpati, Gokarneshwor, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल बहुमुखी पाककौशल फास्ट फूड पकाउने

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

चाँडो खाना पकाउने ज्ञान Knowledge about fast foods

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. क्याफेको मेनुअनुसार विभिन्न Fast Food तथा Snacks का परिकारहरू तयार गर्ने।

  2. ग्राहकको अर्डरअनुसार खाना स्वादिलो, ताजा, आकर्षक र समयमा तयार गर्ने।

  3. खाना तयार गर्दा Cutting, Chopping, Marinating, Frying, Grilling, Boiling तथा Plating जस्ता कामहरू गर्ने।

  4. Standard Recipe र Portion Size अनुसार खाना तयार गरी स्वाद र गुणस्तर कायम राख्ने।

  5. प्रयोग हुने खाद्य सामग्रीको गुणस्तर र ताजापन जाँच गर्ने तथा आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्ने।

  6. Kitchen, Cooking Equipment, Utensils तथा Work Area सफा र व्यवस्थित राख्दै Food Hygiene तथा Safety मापदण्ड पालना गर्ने।

  7. Busy Hours मा छिटो तथा प्रभावकारी रूपमा काम गर्दै Kitchen Team सँग समन्वय गर्ने र ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने।

    Note:

    Duty Time: 6AM-11AM or 2PM - 9PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन