This Job Has expired
Fast Food Cook
Fast Food Cafe

अन्तिम मिति:   2026 Sep 04

खाली पद : 1 people
स्थान : Sallaghari Area, Bhaktapur, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

खाना पकाउनको लागि खाना तयार गर्ने विभिन्न खाना पकाउने ज्ञान राम्रो खाना पकाउने कौशल बहुमुखी पाककौशल फास्ट फूड पकाउने

व्यक्तिगत गुणहरू:

इमानदार विश्वसनीयता विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

चाँडो खाना पकाउने ज्ञान Knowledge about fast foods

सुविधाहरू:

मात्र खाजा
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. मेनु तथा रेसिपीअनुसार बर्गर, पिज्जा, फ्राइज, स्यान्डविच, मोमो तथा अन्य फास्ट फुड परिकार तयार गर्ने।

  2. खाद्य सामग्रीको सफाइ, काटछाँट, तयारी तथा आवश्यक marination गर्ने।

  3. प्रत्येक परिकारको स्वाद, गुणस्तर, मात्रा तथा प्रस्तुति कायम राख्ने।

  4. अर्डरअनुसार खाना छिटो, सही र समयमै तयार गरी सेवा गर्न सहयोग गर्ने।

  5. Food Hygiene, Food Safety तथा व्यक्तिगत सरसफाइसम्बन्धी मापदण्ड पालना गर्ने।

  6. किचन उपकरण तथा cooking utensils सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गर्ने तथा work station सफा राख्ने।

  7. खाद्य सामग्रीको उचित प्रयोग, stock व्यवस्थापन तथा wastage नियन्त्रण गर्दै Head Chef/Supervisor को निर्देशनअनुसार काम गर्ने।

    Note:

    Duty Hour: 11AM - 8PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन