| खाली पद | : | 1 people |
| स्थान | : | Nakhu Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउनको लागि खाना तयार गर्ने राम्रो खाना पकाउने कौशल खाना पकाउने खुबी भएको बहुमुखी पाककौशल फास्ट फूड पकाउने आधारभूत खाना पकाउने प्रविधिहरूव्यक्तिगत गुणहरू:
इमानदार विश्वसनीयता वफादार र लचीलोपन विश्वाशसिलो कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
चाँडो खाना पकाउने ज्ञान Knowledge about fast food itemsसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रबर्गर, फ्रेन्च फ्राइज, स्यान्डविच, रोल, चाउमिन लगायतका फास्ट फुड परिकार तयार गर्ने।
कम्पनीको रेसिपी तथा गुणस्तरअनुसार खाना पकाउने।
खाद्य सामग्रीको गुणस्तर जाँच गरी सुरक्षित रूपमा प्रयोग गर्ने।
भान्सा तथा खाना पकाउने उपकरणहरू सफा र व्यवस्थित राख्ने।
खाद्य सुरक्षा तथा सरसफाइसम्बन्धी मापदण्ड पालना गर्ने।
अर्डरअनुसार समयमै खाना तयार गरी सेवा प्रदान गर्ने।
आवश्यक खाद्य सामग्रीको मौज्दात (Stock) निगरानी गरी अभाव भए जानकारी गराउने।
तेल, सस, मसला तथा अन्य सामग्रीको सही मात्रामा प्रयोग गरी खाद्य लागत नियन्त्रणमा सहयोग गर्ने।
टोलीसँग समन्वय गरी छिटो, गुणस्तरीय तथा प्रभावकारी सेवा सुनिश्चित गर्ने।
ग्राहकको प्रतिक्रिया तथा सुझावलाई ध्यानमा राखी आवश्यक सुधार गर्ने।
नोट: दैनिक १० घण्टा ड्युटी गर्नुपर्नेछ।