This Job Has expired
Fast Food Cook
Guffmandu Cafe

अन्तिम मिति:   2026 Jun 13

खाली पद : 1 people
स्थान : Lakhe Chaur Baneshwor, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

दबाबमा काम गर्ने क्षमता द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता पाक कला र भान्साघर व्यवस्थापन सीपहरू फास्ट फूड पकाउने टिम वर्किङ

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन

आवश्यक ज्ञान:

Knowledge of Fast food फास्ट फूड पकाउने ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. विभिन्न प्रकारका फास्ट फुड परिकारहरू (बर्गर, पिज्जा, मोमो, चाउमिन, फ्रेन्च फ्राइज आदि) तयार गर्ने तथा पकाउने

  2. मेनु अनुसार गुणस्तरीय खाना समयमै तयार गर्ने

  3. खानाको स्वाद, गुणस्तर तथा प्रस्तुतीकरण कायम राख्ने

  4. आवश्यक खाद्य सामग्रीको तयारी तथा भण्डारण गर्ने

  5. अर्डरहरू समयमै process गरी सेवा सुनिश्चित गर्ने

  6. किचनको सरसफाइ तथा hygiene मापदण्ड पालना गर्ने

  7. किचन उपकरणहरू सुरक्षित तथा सही रूपमा प्रयोग गर्ने

  8. खाद्य सामग्रीको सही प्रयोग गरी wastage कम गर्ने

  9. टिमसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्ने

  10. आवश्यक परे नयाँ fast food items तयार गर्न सहयोग गर्ने

    Duty Hour: 8AM to 9PM.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन