This Job Has expired
Fast Food Cook
Firfire cafe and restro

अन्तिम मिति:   2026 Feb 16

खाली पद : 1 people
स्थान : Melung Dolakha, Melung, Bagmati Province
तलब :
NRs. 22,000.00 - 25,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने व्यवस्थापन कौशल खाना पकाउने खुबी भएको बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

वफादार र लचीलोपन तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने हासिल गर्न इच्छुक सद्भाव सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने आधारभूत खाना पकाउने प्रविधि

सुविधाहरू:

स्वास्थ्य बीमा अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. मोमो, चाउमिन, नेपाली खाना तथा विभिन्न खाजा स्वादिलो र गुणस्तरीय रूपमा तयार गर्नु

  2. खाना बनाउँदा स्वच्छता र फुड सेफ्टीको मापदण्ड पालना गर्नु

  3. किचनका सामग्री, कच्चा पदार्थ र मसालाको सही प्रयोग र संरक्षण गर्नु

  4. अर्डर अनुसार समयमै खाना तयार गरी सर्भिस टिमसँग समन्वय गर्नु

  5. किचन क्षेत्र सफा, व्यवस्थित र सुरक्षित राख्नु

  6. दैनिक तयारी जस्तै काट्ने, म्यारिनेट गर्ने आदि कार्य गर्नु

  7. ग्यास, चुलो, भाँडाकुँडा तथा किचन उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्नु

  8. सुपरभाइजर/म्यानेजरको निर्देशन पालना गरी टिमवर्कमा काम गर्नु



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन