Fast Food Cook
Junctionko Lama MoMo

अन्तिम मिति:   2026 Feb 13

खाली पद : 1 people
स्थान : Nepaltar Area, Tarakeshwor, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने उत्कृष्ट संचार कौशल द्रुत गतिको वातावरणमा कुशलतापूर्वक काम गर्ने क्षमता

व्यक्तिगत गुणहरू:

कडा परिश्रम सिक्न इच्छुक काम एक साथ गर्न सक्ने

कार्य मानकहरू:

सरसफाई लाई विशेष ध्यान दिने वफादार र लचीलापन टिम समन्वय

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने कै समयमा विभिन्न काम गर्ने गतिविधि

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण
  1. फास्ट फूड मेनु अनुसार खाना तयार गर्ने र पकाउने।

  2. खानेकुरा तयार गर्दा गुणस्तर र सफाइको ख्याल राख्ने।

  3. अर्डर अनुसार समयमा खाना तयार गर्ने क्षमता।

  4. सामग्रीको स्टक र भण्डारण व्यवस्थापनमा सहयोग गर्ने।

  5. खाना परोस्नुअघि स्वाद र प्रस्तुति सुनिश्चित गर्ने।

  6. भान्साको सफाइ, उपकरण र ओभनको नियमित सफाइ गर्ने।

  7. टोलीसँग सहकार्य गर्दै काम गर्ने र आवश्यक परे प्रशिक्षण लिन सक्ने।

  8. आपतकालीन अवस्था वा अर्डर बढी हुँदा छिटो निर्णय गर्न सक्षम।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन