This Job Has expired
Fast Food Cook
Batuk Chiya Cafe

अन्तिम मिति:   2025 Sep 18

खाली पद : 1 people
स्थान : Imadole Bhojepokhari, Mahalaxmi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

फास्ट फूड पकाउने विभिन्न खाना पकाउने ज्ञान धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता खाद्य सुरक्षा र स्वच्छताको बलियो ज्ञान

आवश्यक ज्ञान:

फास्टफुड पकाउन सक्ने भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ।
कामको विवरण
  1. फास्ट फूड (जस्तै बर्गर, पिज्जा, फ्राइ आदि) तयारी र पकाउने कार्य गर्ने

  2. अर्डर अनुसार छिटो र सफा रूपमा खाना तयार गर्ने

  3. सामग्रीहरूको तयारी (prep) र स्टक व्यवस्थापनमा सहयोग गर्ने

  4. खाद्य स्वच्छता र सुरक्षा मापदण्डहरू पालना गर्ने

  5. किचन उपकरणहरू सही रूपमा प्रयोग गर्ने र सरसफाइमा ध्यान दिने

  6. किचनको सफाइ र संगठनमा सक्रिय रहने

  7. ग्राहकको अर्डर अनुसार गुणस्तरीय खाना सुनिश्चित गर्ने

  8. सहकर्मीहरूसँग मिलेर टोलीमा काम गर्ने

    नोट:

👉खाना र खाजा मात्र उपलब्ध छ। बासको व्यवस्था छैन।

👉ड्युटी समय: बिहान ९:०० बजे देखि राति ९:०० बजे सम्म


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन