खाली पद | : | 1 people |
स्थान | : | Pepsicola Area, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
खाना पकाउने समस्या समाधान गर्ने क्षमता दबाबमा काम गर्ने क्षमता धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने) बलियो कामको नैतिकताकार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
सामग्रीहरू बुझ्ने फास्टफुड पकाउन सक्ने ग्राहक सेवा ज्ञान खाना पकाउने बारे ज्ञान कानूनी जिम्मेवारी ज्ञान कानुनी र सुरक्षा जागरूकतासुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारग्राहकको अर्डर अनुसार छिटो र सफा खाना तयार गर्न
खाना पकाउने उपकरणहरूको सरसफाइ र सुरक्षामा ध्यान दिन
दैनिक किचन तयारी (prep) कामहरू जस्तै तरकारी काट्ने, मासु तयार गर्ने आदि गर्न
स्टक र सामग्रीहरूको मात्रा जाँच गर्नु र आवश्यक परे सुपरभाइजरलाई जानकारी दिन
खाना पकाउने प्रक्रिया स्वास्थ्य र सुरक्षाको नियम अनुसार गर्न
.ग्राहकको सेवा छिटो, राम्ररी र मुस्कानसहित गर्न
खाना बनाउने समयमा गुणस्तर र स्वाद कायम राख्न
.टिममा मिलेर काम गर्नु र आवश्यक परे अन्य किचन सहयोगी कामहरूमा सघाउन