खाली पद | : | 1 people |
स्थान | : | Samakhushi Chowk Tokha Road, Tokha, Bagmati Province |
तलब | : | NRs. 20,000.00 - 30,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा व्यवस्थापन कौशल धैर्यता अलराउन्डर खाना पकाउने रिपोर्टिङ सार्वजनिक भाषण काममा सधैं तत्पर रहनेव्यक्तिगत गुणहरू:
इमानदार स्वच्छता जिम्मेवारी राम्रो तथा सकारात्मक सोचाई भएको हासिल गर्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिनेकार्य मानकहरू:
धेरै वर्ष व्यावसायिक काम गरेको कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू ग्राहक सेवा पारस्परिक कौशलआवश्यक ज्ञान:
खाना तयारी भान्सा उपकरण सञ्चालन समय व्यवस्थापन ग्राहक सेवा आधारभूत इन्भेन्टरी र स्टक व्यवस्थापन सुरक्षा प्रोटोकलको ज्ञान खाद्य सुरक्षा र स्वच्छतासुविधाहरू:
नि:शुल्क खाना र बासन तलब आपसि समझदारिमा सहयोगी र सुमधुरपुर्ण कार्य वातावरण कम्पनी नीति अनुसार व्यावसायिक वृद्धि र विकास अवसर1.ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
2.एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
3.मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
4.खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
5.कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
6.ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
7.ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
8.खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
9.भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
10.सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
11.नेपाली खाना , मोमो, चाउमिन,पिज्जा, बर्गर, रोल, मोजिटो, भर्जिन मोजिटो, लेमोनेड, मिल्कशेक लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने
12.काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने