| खाली पद | : | 1 people |
| स्थान | : | Phutung Area, Tarakeshwor, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने ग्राहक सेवा रिपोर्टिङ ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयकोव्यक्तिगत गुणहरू:
इमानदार आकर्षक लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन स्वच्छता मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेकार्य मानकहरू:
निर्णय गर्नेमा राम्रो कौशल कुक अेाभरटाइम काम गर्ने व्यापार समर्थनआवश्यक ज्ञान:
नेपाली सरल खाना पकाउने Fast Food Cook simpleसुविधाहरू:
लजिङ खाना सुविधा व्यावसायिक विकासको लागि अवसर तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ1.ग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
2.एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
3.मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
4.खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
5.कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
6.ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
7.ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
8.खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
9.भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने