| खाली पद | : | 1 people |
| स्थान | : | Rambazar 10 Pokhara, Pokhara, Gandaki Province |
| तलब | : | NRs. 20,000.00 - 25,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Basic understanding of or ability to learn food-handling techniques, preparation, and cooking procedures Ability to maintain personal cleanliness Ability to work efficiently and quicklyव्यक्तिगत गुणहरू:
इमानदार लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपनआवश्यक ज्ञान:
लचिलोपन दबाब ह्यान्डल गर्ने राम्रोसँग प्रस्तुत र व्यावसायिक देखिनु पर्ने औजार र उपकरणको सरसफाईलाई ध्यान दिनेसुविधाहरू:
Lodging and Fooding includedग्राहकको इच्छा अनुसार र अतिथिको आगमन अघि खानाहरू तयार गर्ने
एलर्जी वा स्वस्थिय प्रति चिन्ता भएका अतिथिहरूलाई खाना बनाउदा ध्यान पुर्याएर बनाउने
मौसमी सामग्रीहरूको उपलब्धतालाई ध्यानमा राखेर खानाको योजना बनाउने
खाना बनाउदा प्रयोग हुने सामग्रीको गुणस्तर जाँच गर्ने
कती खाना पकाउदा ठीक्क हुन्छ अनुमान लगाउने
ग्राहकको प्राथमिकतामा आधारित खानाको व्यवस्था र सजावट गर्ने
ब्लेंडर, ओभन वा मिक्सर जस्ता विभिन्न भान्साका उपकरणहरू चलाउन जान्ने
खाना बनाउनुअघि आफ्नो सरसफाइमा ध्यान दिने
भान्साकोठामा सफा र व्यवस्थित वातावरण बनाउने
सबै खाद्यान्न र अन्य वस्तुहरू ठीकसँग भण्डार गरिएको छ भनेर सुनिश्चित गर्ने
नेपाली खाना , मोमो, चाउमिन, रोटि, नान लगायत विभिन्न खानको परिकार बनाउनु पर्ने