| खाली पद | : | 1 people |
| स्थान | : | Jiling, Belkotgadhi, Bagmati Province |
| तलब | : | NRs. 30,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship |
प्राविधिक सीपहरु:
व्यवस्थापन कौशलव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रमकार्य मानकहरू:
भूमि व्यवस्थापन वफादार र लचीलापनसुविधाहरू:
खाना उपलब्ध गराइनेछ। खाना र बसोबासBrushcutter machine प्रयोग गरेर घाँस काट्ने, झाडी सफा गर्ने र farm area maintain गर्ने
Farm land को regular सफाइ र व्यवस्थापन गर्ने
Organic / natural spray तयार गर्ने र बालीमा सही तरिकाले छर्कने
Chemical spray प्रयोग नगरी natural farming practice follow गर्ने
Farming tools र equipment हरू सही तरिकाले प्रयोग गर्ने र हेरचाह गर्ने
Farm मा सानो-मोटो maintenance कामहरू गर्ने
Manager वा farm owner को निर्देशन अनुसार दैनिक काम पूरा गर्ने