Farm Worker
Himalaya floriculture

अन्तिम मिति:   2026 Sep 28

खाली पद : 2 people
स्थान : Toukhel, Godawari, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Cutting vegetables watering the plants

व्यक्तिगत गुणहरू:

कडा परिश्रम

कार्य मानकहरू:

शारीरिक र मानसिक रूपमा फिट

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान knowledge about planting flowers knowledge about watering flowers

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ Only lodging
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. गोदावरीस्थित नर्सरीमा विभिन्न प्रकारका फूल तथा बिरुवाको उत्पादन र हेरचाह गर्ने।

  2. फूल तथा बिरुवामा नियमित पानी हाल्ने, मलखाद प्रयोग गर्ने र आवश्यकताअनुसार गोडमेल गर्ने।

  3. बिरुवा रोप्ने, सार्ने, कटिङ गर्ने तथा नर्सरीको उत्पादनसम्बन्धी दैनिक कार्यहरू गर्ने।

  4. फूल तथा बिरुवामा लाग्ने रोग तथा किराको पहिचान गरी आवश्यक संरक्षण तथा हेरचाह गर्ने।

  5. नर्सरी परिसर सफा, व्यवस्थित र उत्पादनका लागि उपयुक्त अवस्थामा राख्ने।

  6. फूल तथा बिरुवाको गुणस्तर कायम राख्दै उत्पादन तथा संकलन कार्यमा सहयोग गर्ने।

  7. सुपरभाइजरको निर्देशनअनुसार नर्सरी तथा फूल उत्पादनसम्बन्धी अन्य आवश्यक कार्यहरू जिम्मेवारीपूर्वक गर्ने।

    Note: बस्ने सुविधा छ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन