| खाली पद | : | 3 people |
| स्थान | : | Chhorepatan, Pokhara, Gandaki Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ Planting and harvesting crops Irrigation and wateringव्यक्तिगत गुणहरू:
कडा परिश्रम इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन काम एक साथ गर्न सक्नेकार्य मानकहरू:
शारीरिक र मानसिक रूपमा फिटआवश्यक ज्ञान:
Knowledge of soil preparation and fertility Knowledge of farm tools equipment and machinery Knowledge of irrigation and water managementसुविधाहरू:
खाना र बसोबासकृषि गतिविधिहरू व्यवस्थापन गर्ने र फार्ममा मर्मत सम्भार गर्ने
कृषि उपकरणहरु चलाउन जान्ने र मर्मत गर्न सक्ने
कीरा र झारपात नियन्त्रण गर्न मल वा कीटनाशक समाधानहरू अपनाउने
बाली, गाईवस्तु र कुखुरामा रोग र स्वास्थ्य समस्याहरू पत्ता लगाउने र सहि समयमा सहि उपचार गर्ने
जनावर र बोटबिरुवाहरूको लागि प्रयोग गरिने आपूर्ति र सामग्रीहरूको रेकर्ड राख्ने
खेतको माटोलाई सिँचाइ दिने र खाडल,पाइप र पम्पहरू राख्ने
कृषि उत्पादनहरू ट्रकमा लोड गर्ने र बजार सम्म पुर्याउने
ह्वील ब्यारो वा ट्र्याक्टरले बोटबिरुवा, झाडी र रूखहरू सार्न सक्ने
बाकि अन्य किसान वा खेत प्रबन्धकहरूलाई बालीको प्रगति बारे जानकारी दिने