This Job Has expired
Farm Worker
Fertile Agro Pvt. Ltd.

अन्तिम मिति:   2026 Jun 22

खाली पद : 1 people
स्थान : Thanapati Shivapuri Nuwakot, Shivapuri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Cutting vegetables

व्यक्तिगत गुणहरू:

कडा परिश्रम

कार्य मानकहरू:

शारीरिक र मानसिक रूपमा फिट

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. होमस्टेको बगैंचा तथा वरपरको क्षेत्रको हेरचाह गर्ने

  2. बोटबिरुवामा पानी हाल्ने तथा सरसफाइ गर्ने

  3. घरायसी प्रयोगका लागि हल्का तरकारी खेती गर्ने

  4. तरकारी रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने

  5. बगैंचालाई सफा, हरियाली र व्यवस्थित राख्ने

  6. आवश्यक कृषि सामग्री तथा उपकरणहरू सुरक्षित रूपमा प्रयोग गर्ने

  7. फार्म तथा बगैंचाको दैनिक निरीक्षण गर्ने

  8. आवश्यक परे अन्य सामान्य फार्म सम्बन्धी कामहरूमा सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन