This Job Has expired
Farm Worker
Kotdanda Agro Resort

अन्तिम मिति:   2026 May 22

खाली पद : 1 people
स्थान : Lapse, Godawari, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

टिम वर्किङ Basic understanding of crop care techniques Able to work in outdoor weather conditions

व्यक्तिगत गुणहरू:

कडा परिश्रम

कार्य मानकहरू:

शारीरिक र मानसिक रूपमा फिट

आवश्यक ज्ञान:

Knowledge of planting harvesting methods Knowledge of irrigation and watering system

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास
कामको विवरण
  1. कृषि गतिविधिहरू व्यवस्थापन गर्ने र फार्ममा मर्मत सम्भार गर्ने

  2. कृषि उपकरणहरु चलाउन जान्ने र मर्मत गर्न सक्ने

  3. कीरा र झारपात नियन्त्रण गर्न मल वा कीटनाशक समाधानहरू अपनाउने

  4. बाली, गाईवस्तु र कुखुरामा रोग र स्वास्थ्य समस्याहरू पत्ता लगाउने र सहि समयमा सहि उपचार गर्ने

  5. जनावर र बोटबिरुवाहरूको लागि प्रयोग गरिने आपूर्ति र सामग्रीहरूको रेकर्ड राख्ने

  6. खेतको माटोलाई सिँचाइ दिने र खाडल,पाइप र पम्पहरू राख्ने

  7. कृषि उत्पादनहरू ट्रकमा लोड गर्ने र बजार सम्म पुर्याउने

  8. ह्वील ब्यारो वा ट्र्याक्टरले बोटबिरुवा, झाडी र रूखहरू सार्न सक्ने

  9. बाकि अन्य किसान वा खेत प्रबन्धकहरूलाई बालीको प्रगति बारे जानकारी दिने

    नोट:• श्रीमान/श्रीमती दुबै भएमा राम्रो मानिनेछ, नभए पनि एक जना भए पनि स्वीकार्य हुनेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन