Farm Worker
Khadka nursery

अन्तिम मिति:   2026 May 18

खाली पद : 5 people
स्थान : Chandeswori, Tokha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

नर्सरी खेती

व्यक्तिगत गुणहरू:

कडा परिश्रम हासिल गर्न इच्छुक सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन विवरणका सुक्ष्म कुरामा ध्यान दिने

कार्य मानकहरू:

शारीरिक र मानसिक रूपमा फिट

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबास खाना मात्र
कामको विवरण

नर्सरीमा बिरुवा तथा बोटबिरुवाको हेरचाह गर्ने।

  1. • बिरुवामा नियमित पानी हाल्ने तथा मल प्रयोग गर्ने।

  2. • बीउ रोप्ने, सार्ने तथा उत्पादनका लागि तयारी गर्ने।

  3. • खेतबारी तथा नर्सरी क्षेत्र सफा र व्यवस्थित राख्ने।

  4. • झारपात हटाउने तथा बोटबिरुवालाई रोगबाट जोगाउने।

  5. • फलफूल, तरकारी तथा अन्य कृषि उत्पादनको हेरचाह गर्ने।

  6. • कृषि सामग्री तथा उपकरणहरूको सही प्रयोग गर्ने।

  7. • आवश्यक अनुसार अन्य खेतीसम्बन्धी कामहरू गर्ने।

नोट: ड्युटी समय बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म रहनेछ।

JTI विद्यार्थी, श्रीमान-श्रीमती तथा गृहिणीहरूले पनि आवेदन दिन सक्नेछन्।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन