Gardener
Sunkoshi Beach Resort and organic farm

अन्तिम मिति:   2025 Dec 10

खाली पद : 2 people
स्थान : Sukute Sindhupalchok, Sunkoshi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल Cutting vegetables नर्सरी खेती

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक

कार्य मानकहरू:

शारीरिक र मानसिक रूपमा फिट

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान

सुविधाहरू:

सकारात्मक र सहयोगी कार्य वातावरण खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

पद : किसान / कृषि सहायक (दम्पती – श्रीमान् र श्रीमती)

हामी हाम्रो रिसोर्ट होटल फार्मका लागि मेहनती, जिम्मेवार र दीर्घकालीन रूपमा काम गर्न इच्छुक दम्पती खोज्दैछौं।

मुख्य जिम्मेवारीहरू :

  • तरकारी खेती तथा रोपाइँ

  • कफी र फलफूलका बोटहरूको हेरचाह तथा रोपाइँ

  • बाख्रा पालन–पोषण

  • जैविक मल (अर्गानिक फर्टिलाइजर) तयार गर्ने कार्य

  • तथा फार्मसँग सम्बन्धित दैनिक कृषि गतिविधिहरू

  • कृषी खेतिको लागी कम्पनीले आवश्यक ट्रेनिङ्ग उपलब्ध गराइनेछ !

काम गर्ने स्थल -- सुनकोशी बिच , सुकुटे ( Sunkoshi Beach , sukute )


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन