This Job Has expired
Farm Worker
G.D. Multipurpose Agro Farm

अन्तिम मिति:   2024 Sep 19

खाली पद : 2 people
स्थान : Chandragiri Purano Naikap, Chandragiri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने Cutting vegetables समय व्यवस्थापन गर्न काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयको कामको शुद्धतामा उच्च स्तर भएको समस्या समाधान गर्न

व्यक्तिगत गुणहरू:

कडा परिश्रम स्वच्छता इमानदार वफादार र लचीलोपन विनम्र सुचनाको राम्रोसंग संचार गर्न सक्ने

कार्य मानकहरू:

उच्च संगठित अेाभरटाइम काम गर्ने विवरण उन्मुख शारीरिक र मानसिक रूपमा फिट

आवश्यक ज्ञान:

स्थान सम्बन्धि ज्ञान Farm related all work Produced Milk from cow Overall Knowledge or take care of Farm

सुविधाहरू:

लजिङ खाना सुविधा Husband and wife preferred Individual also preferred for this work करियर विकास र उन्नति को लागी अवसर मिल्ने तलब कम्पनी सम्झौता अनुसार कुराकानी गर्न सकिन्छ
कामको विवरण
  1. कृषि गतिविधिहरू व्यवस्थापन गर्ने र फार्ममा मर्मत सम्भार गर्ने

  2. कृषि उपकरणहरु चलाउन जान्ने र मर्मत गर्न सक्ने

  3. कीरा र झारपात नियन्त्रण गर्न मल वा कीटनाशक समाधानहरू अपनाउने

  4. बाली, गाईवस्तु र कुखुरामा रोग र स्वास्थ्य समस्याहरू पत्ता लगाउने र सहि समयमा सहि उपचार गर्ने

  5. जनावर र बोटबिरुवाहरूको लागि प्रयोग गरिने आपूर्ति र सामग्रीहरूको रेकर्ड राख्ने

  6. खेतको माटोलाई सिँचाइ दिने र खाडल,पाइप र पम्पहरू राख्ने

  7. कृषि उत्पादनहरू ट्रकमा लोड गर्ने र बजार सम्म पुर्याउने

  8. ह्वील ब्यारो वा ट्र्याक्टरले बोटबिरुवा, झाडी र रूखहरू सार्न सक्ने

  9. बाकि अन्य किसान वा खेत प्रबन्धकहरूलाई बालीको प्रगति बारे जानकारी दिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन