| खाली पद | : | 1 people |
| स्थान | : | Rangpur Jhapa, Gauradhaha, Koshi Province |
| तलब | : | NRs. 18,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Cutting vegetables समय व्यवस्थापन गर्न काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयकोव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन कडा परिश्रम स्वच्छता समय व्यवस्थापन गर्ने क्षमताकार्य मानकहरू:
भरपर्दो व्यापार समर्थन शारीरिक र मानसिक रूपमा फिटआवश्यक ज्ञान:
Farm related all work Agricultural krishi farm workसुविधाहरू:
खाना उपलब्ध व्यावसायिक विकासको लागि अवसर कम्पनी नीति अनुसार Lodging also manage by team in low rentकृषि गतिविधिहरू व्यवस्थापन गर्ने र फार्ममा मर्मत सम्भार गर्ने
कृषि उपकरणहरु चलाउन जान्ने र मर्मत गर्न सक्ने
कीरा र झारपात नियन्त्रण गर्न मल वा कीटनाशक समाधानहरू अपनाउने
बाली, गाईवस्तु र कुखुरामा रोग र स्वास्थ्य समस्याहरू पत्ता लगाउने र सहि समयमा सहि उपचार गर्ने
जनावर र बोटबिरुवाहरूको लागि प्रयोग गरिने आपूर्ति र सामग्रीहरूको रेकर्ड राख्ने
खेतको माटोलाई सिँचाइ दिने र खाडल,पाइप र पम्पहरू राख्ने
कृषि उत्पादनहरू ट्रकमा लोड गर्ने र बजार सम्म पुर्याउने
ह्वील ब्यारो वा ट्र्याक्टरले बोटबिरुवा, झाडी र रूखहरू सार्न सक्ने
बाकि अन्य किसान वा खेत प्रबन्धकहरूलाई बालीको प्रगति बारे जानकारी दिने