खाली पद | : | 1 people |
स्थान | : | Palung, Thaha, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयकोव्यक्तिगत गुणहरू:
जिम्मेवारी कडा परिश्रम इमानदार वफादार र लचीलोपनकार्य मानकहरू:
फोकस गर्ने अेाभरटाइम काम गर्ने शारीरिक र मानसिक रूपमा फिटआवश्यक ज्ञान:
Cow Worker Cow milker To Feed Cow Buffalos To Clean Animalsसुविधाहरू:
प्रतिकम्पनी सम्झौता अनुसार लोडिङ र खाना उपलब्धदुध दुहुनुे, सरसफाई गर्ने साथै गाई बस्तुलाई घास हाल्नु पर्ने तर घास काट्न नपर्ने।
कृषि गतिविधिहरू व्यवस्थापन गर्ने र फार्ममा मर्मत सम्भार गर्ने
कृषि उपकरणहरु चलाउन जान्ने र मर्मत गर्न सक्ने
कीरा र झारपात नियन्त्रण गर्न मल वा कीटनाशक समाधानहरू अपनाउने
बाली, गाईवस्तु र कुखुरामा रोग र स्वास्थ्य समस्याहरू पत्ता लगाउने र सहि समयमा सहि उपचार गर्ने
जनावर र बोटबिरुवाहरूको लागि प्रयोग गरिने आपूर्ति र सामग्रीहरूको रेकर्ड राख्ने
खेतको माटोलाई सिँचाइ दिने र खाडल,पाइप र पम्पहरू राख्ने
कृषि उत्पादनहरू ट्रकमा लोड गर्ने र बजार सम्म पुर्याउने
ह्वील ब्यारो वा ट्र्याक्टरले बोटबिरुवा, झाडी र रूखहरू सार्न सक्ने
बाकि अन्य किसान वा खेत प्रबन्धकहरूलाई बालीको प्रगति बारे जानकारी दिने