Farm Worker
MANJIL KRISHI TATHA PASHUPANCHI FARM

अन्तिम मिति:   2024 May 23

खाली पद : 1 people
स्थान : Palung, Thaha, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Communication काममा सधैं तत्पर रहने सकारात्मक बिचार भयको

व्यक्तिगत गुणहरू:

Honest hard working Loyal and flexibility Responsibility

कार्य मानकहरू:

Working odd hours Physically and Mentally Fit focusing

आवश्यक ज्ञान:

Cow Worker Cow milker To Feed Cow Buffalos To Clean Animals

सुविधाहरू:

As perCompany Aggrement Loadging and Fooding Available
कामको विवरण
  1. दुध दुहुनुे, सरसफाई गर्ने साथै गाई बस्तुलाई घास हाल्नु पर्ने तर घास काट्न नपर्ने।

  2. कृषि गतिविधिहरू व्यवस्थापन गर्ने र फार्ममा मर्मत सम्भार गर्ने

  3. कृषि उपकरणहरु चलाउन जान्ने र मर्मत गर्न सक्ने

  4. कीरा र झारपात नियन्त्रण गर्न मल वा कीटनाशक समाधानहरू अपनाउने

  5. बाली, गाईवस्तु र कुखुरामा रोग र स्वास्थ्य समस्याहरू पत्ता लगाउने र सहि समयमा सहि उपचार गर्ने

  6. जनावर र बोटबिरुवाहरूको लागि प्रयोग गरिने आपूर्ति र सामग्रीहरूको रेकर्ड राख्ने

  7. खेतको माटोलाई सिँचाइ दिने र खाडल,पाइप र पम्पहरू राख्ने

  8. कृषि उत्पादनहरू ट्रकमा लोड गर्ने र बजार सम्म पुर्याउने

  9. ह्वील ब्यारो वा ट्र्याक्टरले बोटबिरुवा, झाडी र रूखहरू सार्न सक्ने

  10. बाकि अन्य किसान वा खेत प्रबन्धकहरूलाई बालीको प्रगति बारे जानकारी दिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन