| खाली पद | : | 2 people |
| स्थान | : | Jorpati Area, Gokarneshwor, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमताव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
asic knowledge of dairy products Food hygiene and cleanliness Machine equipment handling Packaging and labelingसुविधाहरू:
तलब आपसि समझदारिमा खाना र बस्ने व्यवस्था गरिनेछडेरी उद्योगमा दूध, दही, पनिर, घ्यू लगायतका डेरीजन्य वस्तुहरूको उत्पादन तथा प्रशोधनमा सहयोग गर्ने।
डेरी उत्पादनलाई तोकिएको मापदण्डअनुसार प्याकेजिङ तथा भण्डारण गर्ने।
उत्पादनका लागि आवश्यक कच्चा पदार्थ तथा सामग्रीहरू व्यवस्थित गर्ने।
उद्योगको मेसिन तथा उपकरण सञ्चालनमा सुपरभाइजरको निर्देशनअनुसार सहयोग गर्ने।
कार्यस्थल, उपकरण तथा उत्पादन क्षेत्रको सरसफाइ र स्वच्छता कायम राख्ने।
फ्रेसरले पनि आवेदन दिन सक्ने, मेहनती, जिम्मेवार र नयाँ काम सिक्न इच्छुक व्यक्ति हुनुपर्ने।
Note:
काम गर्ने समय: ९ घण्टा
खाना तथा बस्ने सुविधा: उपलब्ध
अनुभव: फ्रेसरले पनि आवेदन दिन सक्ने।