This Job Has expired
Factory Worker
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Aug 24

खाली पद : 1 people
स्थान : Balkumari Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Can Read and Write (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

उत्कृष्ट संचार कौशल दबाबमा काम गर्ने क्षमता बलियो सिक्ने क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

Basic knowledge of printing and production work

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना उपलब्ध गराइनेछ। तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  • फ्लेक्स बोर्ड, होर्डिङ बोर्ड, ब्यानर, स्टिकर, साइन बोर्ड तथा अन्य प्रिन्टिङ सामग्रीको उत्पादनमा सहयोग गर्ने।

  • प्रिन्टिङ, कटिङ, ट्रिमिङ, पेस्टिङ, ल्यामिनेसन तथा फिनिसिङ कार्यमा सहयोग गर्ने।

  • फ्लेक्स, विनाइल, सनबोर्ड, एक्रिलिक, फोम बोर्ड लगायतका प्रिन्टिङ सामग्रीहरू तयार गर्ने तथा व्यवस्थापन गर्ने।

  • होर्डिङ बोर्ड तथा फ्लेक्स बोर्डको एसेम्बली, फिनिसिङ तथा आवश्यकतानुसार इन्स्टलेसन कार्यमा सहयोग गर्ने।

  • तालिम तथा सुपरभाइजरको निर्देशनअनुसार प्रिन्टिङ तथा फिनिसिङ मेसिन सञ्चालनमा सहयोग गर्ने।

  • तयार भएका सामग्रीको साइज, कटिङ, प्रिन्टिङ तथा फिनिसिङको गुणस्तर जाँच गर्ने।

  • तयार उत्पादनहरूलाई प्याकिङ, व्यवस्थित तथा डेलिभरी/इन्स्टलेसनका लागि तयार गर्ने।

  • फ्याक्ट्री तथा उत्पादन क्षेत्र, उपकरण र सामग्रीहरू सफा तथा व्यवस्थित राख्ने र सुरक्षा मापदण्ड पालना गर्ने।

    Note:

    उम्मेदवार नेपालमै रही दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्नेछ; विदेश जाने योजना नभएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन