| खाली पद | : | 1 people |
| स्थान | : | Chundevi Balambu, Chandragiri, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता Teamwork and Communication सामूहिक कार्य र सहकार्य मेसिन बारे ज्ञान समय व्यवस्थापन र संगठनात्मक कौशल Unloading Strategy शारीरिक तन्दुरुस्ती र सहनशक्तिव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
मेसिनको काममा परिचितसुविधाहरू:
स्वास्थ्य बीमा दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब ओवरटाइम भुक्तानीकम्पनीको उत्पादन कार्यमा सक्रिय रूपमा सहयोग गर्ने।
मेसिन तथा उपकरणहरू सञ्चालन गर्न सहयोग गर्ने।
उत्पादन सामग्री मिलाउने, सार्ने तथा व्यवस्थित राख्ने।
तयार भएका सामानको गुणस्तर जाँच गर्न सहयोग गर्ने।
कार्यस्थलको सरसफाइ तथा सुरक्षा कायम राख्ने।
सुपरभाइजरले दिएको दैनिक कार्य समयमै पूरा गर्ने।
सामान प्याकिङ, लेबलिङ तथा स्टोर व्यवस्थापनमा सहयोग गर्ने।
कम्पनीको नियम तथा सुरक्षा मापदण्ड पालना गर्ने।
आवश्यक पर्दा loading/unloading कार्यमा सहयोग गर्ने।
उत्पादन प्रक्रियालाई सहज र प्रभावकारी बनाउन टिमसँग समन्वय गर्ने।
नोट: ड्युटी समय बिहान ९ बजेदेखि साँझ ५:३० बजेसम्म।