| खाली पद | : | 1 people |
| स्थान | : | Sanepa, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
टिम वर्किङ टोली काम विवरणमा ध्यान दिनेव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने वफादार र लचीलोपनआवश्यक ज्ञान:
Knowledge of light manufacturing tasksसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबZebra blind (पर्दा) उत्पादन सम्बन्धी कार्यमा संलग्न हुने
कपडा काट्ने तथा तयार पार्ने काम गर्ने
उत्पादन प्रक्रियामा आवश्यक हल्का (light) कामहरू गर्ने
सामान मिलाउने, राख्ने तथा व्यवस्थापन गर्ने
मेसिन वा उपकरण प्रयोग गर्दा सावधानी अपनाउने
कार्यस्थल सफा र व्यवस्थित राख्ने
टोलीसँग मिलेर काम गर्ने क्षमता राख्ने
सुपरभाइजरको निर्देशन अनुसार काम गर्ने
समयमा काम पूरा गर्ने र अनुशासन पालना गर्ने
नोट: यो काम धेरै भारी (heavy) होइन, सामान्य रूपमा पर्दा उत्पादनसँग सम्बन्धित हल्का कामहरू मात्र हुन्छन्। फ्रेशरहरूले पनि आवेदन दिन सक्ने
बिदा: हप्तामा १ दिन
काम गर्ने समय: बिहान ९:३० देखि साँझ ६:०० बजे सम्म
तलब: उपलब्ध (license अनुसार फरक हुन सक्छ)