Executive Chef
The Bakery Cafe pvt.Ltd

अन्तिम मिति:   2026 Feb 13

खाली पद : 1 people
स्थान : Mandikhatar Area, Budhanilakantha, Bagmati Province
तलब :
NRs. 50,000.00 - 70,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
10 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने समय व्यवस्थापन क्षमता विवाद समाधान टोली व्यवस्थापन Advanced cooking लागत नियन्त्रण Ability to multitask and prioritize orders

व्यक्तिगत गुणहरू:

सार्थक कुरा गर्ने क्षमता Presentable राम्रो पहिरन सकारात्मक मनोवृत्ति धैर्यता लचकता सक्रियता

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

वार्ता आलोचनात्मक सोच दबाब ह्यान्डल गर्ने Decision-making

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. Lead and manage kitchen operations across all outlets, ensuring smooth and efficient workflow.

  2. Establish and enforce kitchen standards, systems, and discipline in every branch.

  3. Act as the final authority on food quality, kitchen procedures, and team performance.

  4. Coordinate effectively with outlet chefs and central kitchen teams for consistent operations.

  5. Ensure food quality, taste, portion size, presentation, and plating are consistent across all outlets.

  6. Conduct regular food audits, tastings, and surprise inspections to maintain brand standards.

  7. Control food costs, minimize wastage, and approve vendor specifications and ingredient quality.

  8. Plan central kitchen production, oversee distribution to outlets, and report on kitchen KPIs, costs, and staff performance.

----------------------------------------------------------------------------------------------------

  1. सबै आउटलेटहरूको भान्सा सञ्चालन नेतृत्व गर्नु र कार्यसम्पादन सुनिश्चित गर्नु।

  2. प्रत्येक शाखामा भान्साका मापदण्ड, प्रणाली र अनुशासन स्थापना र पालना गर्नु।

  3. खाना गुणस्तर, भान्सा प्रक्रियाहरू र टोलीको कार्यसम्पादनमा अन्तिम निर्णयकर्ता हुनु।

  4. आउटलेटका शेफ र सेन्ट्रल किचन टिमसँग समन्वय गर्नु।

  5. सबै आउटलेटमा खाना स्वाद, मात्रा, प्रस्तुति र प्लेटिङमा पूर्ण सुसंगतता सुनिश्चित गर्नु।

  6. नियमित खाना परीक्षण, गुणस्तर अडिट र आकस्मिक निरीक्षणहरू गर्नु।

  7. खाना लागत नियन्त्रण गर्नु, फोहोर घटाउनु र विक्रेता मापदण्ड र कच्चा पदार्थको गुणस्तर अनुमोदन गर्नु।

  8. सेन्ट्रल किचनको उत्पादन योजना बनाउनु, आउटलेटमा वितरणको निगरानी गर्नु र भान्सा प्रदर्शन, लागत, र स्टाफ रिपोर्ट पेश गर्नु।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन