Executive Chef
National Mount View Resort

अन्तिम मिति:   2025 Nov 11

खाली पद : 1 people
स्थान : Jarsing Pauwa, Shankharapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
4 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने समय व्यवस्थापन क्षमता विवाद समाधान टोली व्यवस्थापन Advanced cooking लागत नियन्त्रण Ability to multitask and prioritize orders

व्यक्तिगत गुणहरू:

सार्थक कुरा गर्ने क्षमता Presentable राम्रो पहिरन सकारात्मक मनोवृत्ति धैर्यता लचकता सक्रियता

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

वार्ता आलोचनात्मक सोच दबाब ह्यान्डल गर्ने Decision-making

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछ
कामको विवरण

  1. विभिन्न प्रकारका पाक शैली (Multicuisine) मा निपुणता सहित मेनु योजना र नयाँ परिकार विकास गर्ने।

  2. सम्पूर्ण किचन सञ्चालन, सरसफाइ, र सुरक्षा मापदण्डहरूको पालना सुनिश्चित गर्ने।

  3. किचन टिमलाई नेतृत्व, तालिम, र प्रेरणा प्रदान गर्ने।

  4. खाना तयार पार्दा गुणस्तर, स्वाद, र प्रस्तुतीमा निरन्तर उच्च मापदण्ड कायम राख्ने।

  5. खाद्य सामग्रीको खरिद, भण्डारण, र लागत नियन्त्रणमा ध्यान दिने।

  6. विशेष कार्यक्रम, बैंक्वेट, र थीम मेनुहरूको योजना र समन्वय गर्ने।

  7. ग्राहक सन्तुष्टि सुनिश्चित गर्न सेवा टिमसँग नजिकबाट सहकार्य गर्ने।

  8. नयाँ पाक ट्रेन्ड, प्रविधि, र प्रस्तुतिहरू अपनाई निरन्तर सुधार ल्याउने।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन