| खाली पद | : | 1 people |
| स्थान | : | Sauraha, Ratnanagar, Bagmati Province |
| तलब | : | NRs. 50,000.00 - 70,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
10 Years (आवश्यक)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता स्वतन्त्र रूपमा काम गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता आफ्नो स्वच्छतामा ध्यान दिने कामको शुद्धतामा उच्च स्तर भएको सफाइ कायम राख्नुआवश्यक ज्ञान:
भान्सा उपकरण सञ्चालन भान्सा को समग्र ज्ञान भान्सा व्यवस्थापन प्रणाली र सूची नियन्त्रण संग परिचित कामको निरीक्षण गर्ने बारे ज्ञान खाना पकाउने विभिन्न विधाहरू सम्बन्धी ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छसुविधाहरू:
स्वास्थ्य बीमा वार्षिक बोनस सामाजिक सुरक्षा कोष (SSF) करियर विकास र उन्नति को लागी अवसर मिल्ने मोबाइल सिम र रिचार्ज पनि उपलब्ध छ अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बस्ने व्यवस्था गरिनेछसम्पूर्ण किचन व्यवस्थापनको जिम्मेवारी लिनु।
खाना पकाउने प्रक्रिया, स्टाफ व्यवस्थापन, र गुणस्तर नियन्त्रण गर्नु।
नयाँ परिकारहरूको मेनु तयार गर्नु र अपडेट गर्नु।
किचन स्टाफलाई तालिम र मार्गदर्शन प्रदान गर्नु।
खाना पकाउँदा स्वच्छता, स्वाद, पोषण र प्रस्तुतीकरणमा ध्यान दिनु।
खाद्य सामग्रीको स्टक व्यवस्थापन र अर्डर गर्नु।
लागत नियन्त्रण गर्नु र बजेटको अनुसार किचन सञ्चालन गर्नु।
ग्राहकको प्रतिक्रिया अनुसार सुधारको योजना बनाउनु।
कम्पनीको नीतिनियम अनुसार स्वास्थ्य तथा सुरक्षाको पालना गर्नु।
नोट:
खाना र बसोबासको व्यवस्था, सामाजिक सुरक्षा कोष वा अन्य कोष, दशैं बोनस, स्वास्थ्य बिमा प्रदान गरिनेछ।