This Job Has expired
Executive Chef
Royal Resort Pvt Ltd

अन्तिम मिति:   2025 Jun 12

खाली पद : 1 people
स्थान : Itahari, Itahari, Koshi Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
6 Years (प्राथमिकता)
कागजातहरू : CV

प्राविधिक सीपहरु:

लागत नियन्त्रण बलियो कार्य र समय व्यवस्थापन क्षमता भण्डार व्यवस्थापन नेतृत्व गुणस्तर दबाबमा काम गर्ने क्षमता समस्या समाधान गर्ने क्षमता उत्कृष्ट संचार कौशल रचनात्मकता कौशल

व्यक्तिगत गुणहरू:

कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)

कार्य मानकहरू:

समय तालिका मिलाउने

आवश्यक ज्ञान:

ग्राहक सेवा ज्ञान

सुविधाहरू:

बस्ने सुविधा तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ खाना उपलब्ध गराइनेछ। कम्पनीको नियम अनुसार
कामको विवरण
  • सम्पूर्ण भान्सा विभागको व्यवस्थापन र नेतृत्व गर्न

  • मेनु योजना बनाउने र परिकारको स्तर निर्धारण गर्न

  • भान्साका स्टाफहरूको तालिम, तालिका र कार्य व्यवस्थापन गर्न

  • खानाको गुणस्तर, स्वाद, सजावट र प्रस्तुती सुनिश्चित गर्न

  • नयाँ परिकारहरू अनुसन्धान र विकास गर्न

  • खाद्य सुरक्षा, स्वच्छता र स्वास्थ्य सम्बन्धी नियमहरू पालना गराउन

  • खर्च नियन्त्रण गर्ने र बजेट अनुसार सामग्री व्यवस्थापन गर्न

  • आवश्यक कच्चा पदार्थहरूको अर्डर र स्टक निगरानी गर्न

  • भान्सा उपकरणहरूको मर्मत तथा सही प्रयोग सुनिश्चित गर्न

  • ग्राहकको प्रतिक्रिया संकलन गरी सेवा सुधारमा लाग्न

  • विशेष कार्यक्रम र इभेन्टको लागि विशेष मेनु तयार गर्न

  • व्यवस्थापन टोलीसँग समन्वय गरी सेवा स्तर उकास्न

  • नयाँ स्टाफको छनौट, प्रशिक्षण र मूल्यांकनमा संलग्न हुन

    नोट : अनुभव: प्राथमिकता दिइनेछ – सेफको रूपमा न्यूनतम ६/७ वर्षको अनुभव भएका व्यक्तिलाई खर्च अनुमान गर्ने ज्ञान, परिकारको भाग निर्धारण, स्टाफ व्यवस्थापन, र सामग्रीको गोदाम/भण्डारण व्यवस्थापनमा दक्ष


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन